अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत पुरानै कानुनी व्यवस्था संशोधन भएका छन् ।
राजपत्रमा प्रकाशित विवरण हेर्दा प्रचलित ऐनमा भएका व्यवस्था विस्थापन हुनेगरी अध्यादेश जारी भएको देखिन्छ । केही ऐनमा मात्रै नयाँ व्यवस्था थपिएका छन् । १४ पुस, २०८१ मा जारी भएको सरकारी अध्यादेशको हिसाव नगर्ने हो भने अरु अध्यादेशको औचित्य पुष्टि गर्न समेत कठिन हुने देखिन्छ ।
१४ पुसको सहकारी अध्यादेशमा संशोधित तीन कानुनसमेत जोड्ने हो भने …

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौं, पुस २४ गते । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।

मृत्यु पर्खिरहेका गिद्ध

सन्जय भट्टराई, कावासोती । मृत्यु सत्य छ । त्यसमा कसैले बहस, विवाद, रोकावट या फिराद गरेर पार पाउन सकिंदैन । मानिसको होस् या पशुपक्षी र जीवजन्तुको, मृत्यु सत्य छ । जन्मसँगै मृत्यु लेखेर ल्याएको हुन्छ हरेक प्राणीले । हो यहि मृत्यु पर्खिरेहका छन कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका दुई वटा हिमाली र एउटा सानो खेैरो गिद्ध ।
जटायु रेष्टुरेन्ट प्र्रवेश गर्न साथ दाहिने तर्फ रहेको जाली लगाईएको पिजँडा जस्तै ठाउँमा ३ वटा गिद्धहरु बाहिरी वातावरणमा रहेका अन्य गिद्ध भन्दा फरक तरिकाले राखिएको छ, उनीहरुले नियमित आहारा पाउछन, नजिकै पानी राखिएको पानी पिउछन तर …

अनलाइनकाे जन्जालबाट बच्चालाई जोगाउने उपाय ?

आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको छ । बालबालिकाको पहुँच बढिरहेको मात्र होइन, सुरक्षित ढंगले चलाउन नसकेका कारण उनीहरू जोखिममा रहेको अध्ययनले देखाएको छ ।
उक्त अध्ययनअनुसार सामाजिक सञ्जालमा अपरिचित व्यक्तिबाट आउने अनुचित साथीको प्रस्तावलाई ब्लक गर्नुपर्छ भन्ने जानकारी बालबालिकामा हुँदैन । यस अध्ययनले यस्ता व्यक्तिलाई रिपोर्ट नगर्दा …

बिग्रँदै थिति, एक सन्तान नीति

३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का महापुरुष चौलागाईं र सरस्वती चौलागाईं एक मात्र सन्तान छिन्, खुशी । विवाह गरेको लामो अन्तरालपछि जन्मिएकी उनी अहिले तीन वर्षकी भइन् । ‘छोरा होस् वा छोरी, एउटा भए पुग्छ । हामीलाई अब छोराको अपेक्षा छैन’, महापुरुष भन्छन् ।
यद्यपि घरपरिवार, आफन्तको जोड छ– ‘एउटा छोरा त चाहिन्छ ।’ चाहेजति सुख–सुविधा दिन नसक्ने हुनाले महापुरुष दम्पतीले अर्को सन्तानको चाहना राखेका छैनन् । ‘अर्को सन्तान जन्माउँदा न शिक्षा राम्रो दिन सकिन्छ, न बिरामी पर्दा स्वास्थ्य उपचार नै गर्न सकिन्छ’ उनी भन्छन्, ‘एउटा जसोतसो हुर्काइरहेका छौं, …

लघुवित्त पीडित र मिटरव्याज पीडित काठमाडौंमा, प्रदर्शनले सडक अस्तव्यस्त

काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका कारण शुक्रबार दिनभर राजधानीको जनजीवन अस्तव्यस्त बन्यो । सिफलचौरबाट बालुवाटारतर्फ गएका लघुवित्त पीडित र थानकोटबाट सिंहदरबारतिर आएका मिटरव्याज पीडितको मार्चपासका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । तर, सरकार भने रमिते बनिरहेको छ ।
कतिपयले आफ्नो घरायसी आवश्यकता पूर्तिका लागित कतिपय समूह तथा कतिपय अवस्थामा लघुवित्त कम्पनीहरुको कर कापमा परेर ऋणको भारी बोक्न बाध्य भएका लघुवित्त पीडितहरु यही फागुन ९ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनमा छन् । आर्थिक उन्नती होला कि भन्ने आसमा लिएको लघुवित्तको ऋणले उल्टै घरवास नै उठिवास लगाएको व्यथा राज्यलाई सुनाउन विभिन्न …

वर्षेनि ५० हजार नेपाली विदेश बसाइँ सर्ने गरेकाे तथ्य सार्वजनिक

३ माघ, काठमाडौं । दाङ घोराही-१४ का २४ वर्षीय नवीन केसी २०७५ साउन १८ मा अध्ययनका लागि अष्ट्रेलिया गए । विद्यार्थी भिसामा पाँच वर्षअघि पुगेका उनी बीचमा घर फर्किए । तर उनको मन यसपालि नेपालमा अडिएन ।
उनी लगत्तै फेरि अष्ट्रेलिया फर्किए । अष्ट्रेलियामै आइटी पढेका उनले पछि जागिर पनि उतै गरे । अनि नेपाली नागरिकता र पासपोर्ट त्यागेर उतैको पीआर लिए । पछि विवाह गरी श्रीमतीलाई समेत उतै लिएर बस्न थाले ।

२०७४ सालमा रुकुमपश्चिम, आठबिसकोटका वीरुबहादुर खत्री ८ महिनाको हण्डर खाँदै हिंडेरै तल्लोमार्ग हुँदै अमेरिका पुगे । आठ महिना डिटेन्सन …

गण्डकीका मुख्यमन्त्री पाण्डेको १ सय दिन पुरा,टुक्रे योजना वितरणमै मख्ख

एनसन्चार संवाददाता, साउन २०, कावासोति : गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार गठन भएको आज १ सय दिन पूरा भएको छ । १ सय दिनको अवधिमा पाण्डे नेतृत्वको सरकाले प्रदेशका दीर्घकालिन योजनादेखि प्रदेशलाई मजबुत बनाउने खालका योजना अघि सारेको देखिदैन । १ सय दिनमा पाण्डे नेतृत्वको सरकारलाई गोरखा केन्द्रित बजेट बनाएका, संघीयताको पहिचान दिलाउने खालका संस्थाको बजेट कटौती गरेको, सामाजिक विकास मन्त्रालयमार्फत टुक्रे योजनाहरु वितरण गरेको आरोप लागेको छ ।
मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले पहिलो कामः यातायात व्यवस्था कार्यालयहरुको सेवा प्रवाह प्रविधिमैत्री र छिटोछरितो बनाउन सुझाव सहितको प्रतिवेदन पेस गर्न …

यसपालिको मौद्रिक नीतिमा समेटिएका मुख्य विषयहरु

साउन ८, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीतिले बजारको मनोविज्ञान उकास्ने रणनीति लिए पनि अर्थतन्त्रको लयलाई तीव्र गति दिने पक्षमा भने देखिँदैन।
सेयर, घर, अटो कर्जाको माध्यमबाट बजारको मनोविज्ञान उठाउने प्रयास गरे पनि बजारमा उच्च दरमा पुँजी नबढाउने संकेत मौद्रिक नीतिको देखिन्छ।
मुख्य विषय यस प्रकार छन् :
१। पचास लाख रूपैयाँभन्दा कमको सेयर कर्जामा मात्रै जोखिम भार घट्ने
राष्ट्र बैंकले साना सेयर लगानीकर्तालाई राहत दिने गरेर नीति ल्याएको छ।
नेपाल राष्ट्र बैंकले ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक …

चिया कस्तो पिउने, कसरी पिउने ?

‘चिया खानु भो त ?’ सबेरै कसैसँग वार्तालाप हुँदा हामी यही प्रश्न गर्छौं । आपसी संवाद र सौहार्द्धको थालनीमा यहाँ ‘चिया’ले सहजीकरण गरिदिन्छ ।
चिया खासमा जिब्रोको तलतल मेट्ने पेय मात्र रहेन । यसले हाम्रो आत्मीयताको भाष्य पनि निर्माण गरिदियो । त्यसैले त कसैसँग मीठो बात मार्नुपरेमा हामी आग्रह गर्छौं, ‘लु अब चिया पिऔं न त ।’ नयाँ चिनजानकासँग सम्बन्धको गाँठो बलियो बनाउन होस् वा वैरभावको कारण धरापमा परेको सम्बन्धलाई नवीकरण गर्न, स्वादिलो बहाना बनेको छ चिया ।

‘यसो चिया पिऔं न त’ भन्नुले हाम्रो आत्मीयताको भाव प्रकट हुन्छ । वास्तवमै चियाले …

सरकारी बजेटमा बर्खे खोला प्रणाली, असारमा हुने ३६ प्रतिशत पुँजीगत खर्च सुधार हुने कहिले ?

२९ असार, काठमाडौं । सरकारले असार लागेपछिका २८ दिनमा २ खर्ब २० अर्ब ३३ करोड रुपैयाँ खर्च गरिसकेको छ । ३२ जेठ, २०८० सम्मको चालु आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ७६ अर्ब ६ करोड रुपैयाँ खर्च भएको थियो । असार २८, २०८० सम्म आइपुग्दा सरकारको कुल खर्च १३ खर्ब ९६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
यसको मतलब सरकारले असार लागेपछि प्रतिदिन ७ अर्ब ८६ करोड रुपैयाँका दरले पैसा खर्च गरिरहेको छ । आर्थिक वर्षको अन्तिम तीन दिन बाँकी हुँदा असारमा भएको यो खर्च कुल खर्चको १६ प्रतिशत हो …

पूर्व सांसदहरुकाे गुनासाे – अहिलेका कतिपय सांसदमा संसदीय चरित्र देखिएन ।

काठमाडौं । २०७२ मा संविधान जारी भएपछिको दोस्रो निर्वाचपश्चात आह्वान भएको संसदमा पुराना सँगसँगै नयाँ अनुहारको उपस्थिति बलियो छ ।
निर्वाचन पछि बनेको नयाँ संसदमा विगतका संसदीय अभ्यास, संसदीय मूल्य मान्यता विपरित प्रधानमन्त्रीकै सम्बोधन क्रममा अवरोध, सभामुख आफैले नियमको पालना नगरेको देखि विरोध स्वरुप सदनमा नै नाङ्गिने सम्मका हर्कत भए । जुन रुपमा अहिले सदन चलिरहेको छ त्यसप्रति संसदको अनुभव लिइसकेकाहरु सन्तुष्ट छैनन । बहालवाला थुप्रै सांसदहरुमा संसदीय प्रणालीको ज्ञान नै नभएको उनीहरुको विश्लेषण छ ।

संसदको अधिवेशनमा अधिकांश सदस्य नयाँ छन् । दल नयाँ, सभामुख स्वयं नयाँ र सदनको महत्वपूर्ण मानिने …

You Missed

समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः
दलदले दुर्घटना : बस, ट्रक र मोटरसाइकल ठोक्किदा ३ घाइते ।।
नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
क्षयरोग पहिचानमा परीक्षण साधनकाे कमी, एघार जिल्लामा दस जिन एक्सपर्ट केन्द्र
यातायात ब्यवस्था कार्यालय नवलपुरद्वारा कर संकलन अभियान संचालन

Primary Color

Secondary Color

Layout Mode