कांग्रेस नवलपुरका सभापति लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित

नवलपुर । नेपाली कांग्रेसको आसन्न १४ र्औ महधिवेशन अन्तर्गत शनिबार सम्पन्न गण्डकी प्रदेश अधिवेशनबाट नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन । नेपाली कांग्रेसको...

पुरा पढ्नुहोस
राप्रपामा लिङ्देन विजयी, थापा दुई सय मतले पराजित

१९ मंसिर, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो । लिङ्देनले १८ सय १७ मत...

पुरा पढ्नुहोस
दलहरुको सहमतिविना जबराविरुद्ध महाअभियोग लगाउन सकिँदैनः प्रचण्ड, एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनु पर्दैनः ओली

१. अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने १८ मंसिर, काठमाडौं ।। नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ ।...

पुरा पढ्नुहोस
५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने: नेपाल

अर्घाखाँची,मंसिर १८- नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनवाबाट नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको बताएका छन् । नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा गठबन्धनमा आगामी चुनावबाट एमालेलाई पत्तासाफ पार्ने...

पुरा पढ्नुहोस
राप्रपा महाधिवेशन : डेढ घण्टामा आठ सयले गरे मतदान

१८ मंसिर, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ ।  सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट...

पुरा पढ्नुहोस
दुई पार्टीसँग एकीकरण घोषणा गर्दै विवेकशील साझा

१८ मंसिर, काठमाडौं ।। विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा शनिबार एकीकरण घोषणा गर्दै छ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो । उक्त...

पुरा पढ्नुहोस
चितवनलाई यातायात सेवाको हब बनाइन्छः अध्यक्ष दाहाल

१८ मंसिर, चितवन ।। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन्। यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र...

पुरा पढ्नुहोस
सातै प्रदेशमा कांग्रेसको अधिवेशन– प्रदेश सभापतिका लागि को–को छन् उम्मेदवार ?, विमानस्थलमा सुनको बाला आतंकः अधिकांश यात्रुको हातमा सुन, ४ दिनमा ५८ केजी नियन्त्रणमा

१. प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज काठमाडौं, १७ मंसिर कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका...

पुरा पढ्नुहोस
नवलपुरबाट काँग्रेसको गण्डकी अधिबेशनमा को–को उठ्दैछन् ?

खगेन्द्र पराजुली,  नवलपुर, मंसीर १७ । संघीयतापछिको पार्टी संगठनको परिवर्तित ढाँचा अनुसार पहिलो पटक नेपाली काँग्रेसले प्रदेश अधिबेशन गर्दैछ । ७ प्रदेशमध्ये गण्डकी प्रदेशमा पनि प्रदेश अधिबेशनमार्फत गण्डकी प्रदेश कार्य समिति बन्दैछ । गण्डकीका ११ जिल्लामध्ये...

पुरा पढ्नुहोस
‘ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यकः राष्ट्रपति

१७ मंसिर, काठमाडौं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छिन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...

पुरा पढ्नुहोस