फेसबुक कम्पनीको नाम अब मेटा

कात्तिक १२, एजेन्सी ।। सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ। फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा...

पुरा पढ्नुहोस
अब एन्ड्रोइड फोनमै 4k युट्युब भिडियो हेर्न सकिने

अन्ततः गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् । यसअघि फोर के एचडीआर...

पुरा पढ्नुहोस
फेसबुक अकाउन्ट सुरक्षित राख्न यी तरिका अपनाउनुहोस् :

फेसबुक विश्वको लोकप्रिय सामाजिक संजाल हो । आज हरेक मानिसहरु एक अर्कामा जोडिन फेसबुक चलाउने गर्छन् । फेसबुकाले टाढा रहेका प्रियजनहरुलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । तर पछिल्लो समय यसको दुरुपयोग गर्नेको संख्या...

पुरा पढ्नुहोस
व्यवसायका लागि फेसबुक प्रयोग यसरी गर्नुस :

डिजिटलाइजेशनको सुरुवातसँगै, प्रत्येक व्यवसायले उदीयमान बजारहरूमा सबै भन्दा राम्रो डिजिटल मार्केटिंग रणनीतिहरू विचार गर्नुपर्छ। फेसबुकमा आफ्नो व्यक्तिगत खाता खोली आफ्ना विचार, भावना, तस्बिर आदि आफ्ना साथीहरू माझ राखेर रमाउनेहरू त छँदै छन्, सँगसँगै थुप्रैले...

पुरा पढ्नुहोस
इन्टरनेटको आविष्कार कसरी भयो ?

इन्टरनेट आफैमा एउटा सञ्जाल नभइ विश्वभर छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने विभिन्न सञ्जालहरूको समूह हो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम सुरुवात भएको हैन। त्यस्तै इन्टरनेट...

पुरा पढ्नुहोस
फेसबुकमा बेचिदै अमेजनको जङ्गल !

ब्राजिलको अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा भएको छ । बीबीसीका अनुसार राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानुनीरुपमा फेसबुकमा बिक्री भइरहेको हो । फेसबुकको वर्गीकृत विज्ञापन सेवामा बिक्रीका...

पुरा पढ्नुहोस
४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले...

पुरा पढ्नुहोस
आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा

६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने...

पुरा पढ्नुहोस
‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’

३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो । प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं...

पुरा पढ्नुहोस
कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर...

पुरा पढ्नुहोस