नवलपुरका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको उम्मेद्वारी/कस्को पल्ला कति भारी ? के भन्छन् उम्मेद्वारहरु ? (भिडियो सहित)

माघ ७, कावासोती ।
आउँदो फाल्गुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनकालागि नवलपुरका दुई वटा निर्वाचन क्षेत्रमा जम्मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयको निर्वाचन अधिकृत सिता अधिकारीले बताउनुभएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ मा ४ जना स्वतन्त्र उमेदवार सहित १४ राजनीतिक दल मध्ये नेपाली कांग्रेसबाट यस क्षेत्रमा २ जनाको …

“जेन्जि आन्दोलनले अरबौँ सम्पत्ति जलाउनु भन्दा अर्को उपलब्धि हुन सकेन” : विष्लेशक(भिडियो सहित)

दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नेपालको राजनीतिक इतिहासमा एउटा तिखो खड्गझैं उभिएको जेन्जि आन्दोलनले भ्रष्टाचारको कालो बादललाई छिन्ने प्रयास गरेको थियो, तर त्यही आन्दोलनको आडमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले देशलाई अझ गहिरो घाउ दिएको छ ।
भदौ २३ र २४ गते (सेप्टेम्बर ८–९, २०२५) मा देशव्यापी रूपमा फैलिएको यो युवा विद्रोहमा शान्तिपूर्ण प्रदर्शनको नाममा केही अराजक तत्वहरूले सरकारी कार्यालय, प्रहरी चौकी, निजी सम्पत्ति र सवारीसाधनमा आगो सल्काएर लुटपाट मच्चाए ।
भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा देशभरबाट अहिलेसम्म अर्थात मंसिर २६ गते सम्म जम्मा ८७२ जना …

गुलियो चिया पिउनेहरुलाई तितो कफि पिउन सिकाएका मदनको कथा(भिडियो सहित)

दीपेन्द्र रेग्मी, कावासोती ।
शुन्यतामा परिणत हुने तर्खर गरिरहेको गाउँ र वृद्धवृद्धा र ससाना बालबच्चाको बस्ने थलो बनिरहेको घर, छोड्ने मन नहुँदा नहुँदै…., आफ्ना ईच्छ्या, चाहानालाई तिलाञ्जलि दिएर……, जीवनको आवश्यकता पूर्तिकालागि विदेशिनै पर्छ सोँचि फेरी अर्को युवा परदेशि बन्ने निधोमा पुग्यो …….।
देशमा केहि हुँदैन, यहाँ बसेर आफ्नो ज्यान पाल्न पनि सकिँदैनः किशोरअवस्थावाट नै यहि वाक्यांस चारैतिरबाट सुनिरहेको त्यो युवा, परदेशमा पुगेर निक्कै कष्ट र मिहिनेतले एउटा सिप सिक्ने अवसर प्राप्त गरे । आफ्नो भन्ने एक शरिर त्यहि कष्टपूर्ण मिहिनेतको थोरै आर्थिक लाभ बाहेक अरु केहि देख्न र भोग्न नसकेको ति युवा, …

राजनिति मार्फत देश परिर्वन गर्न खोजेका स्याङ्जाका कमल नयन सक्दिन हौ सक्दिन भन्दै सार्वजनिक (भिडियो सहित)

मंसिर १०, कावासोती,
देशको विषम राजनितिक अवस्था परिवर्तनकालागि स्थानिय मेयर देखि संघिय सासंद सम्मको उम्मेद्वारि दिएका कमल नयन न्यौपाने सक्दिन, सक्दिन भन्दै सार्वजनिक भएका छन् ।
सन् २०१३ मा रोजगारिको शिलसिलामा दक्षिण कोरिया गई सन् २०१८ मा नेपाल फर्किएका स्याङ्जाका न्यौपानेले देश भित्रको व्याप्त भ्रष्टचार, वेरोजगारि र राजनितिक अस्थिरतालाई चिर्ने उद्येश्य बोकि २०७९ को स्थानीय चुनाव मा स्याङ्जा जिल्लाको गल्याड. नगरपालिकामा मौलिक जरोकिलो पार्टीबाट मेयर पदमा उमेद्वार दिएका थिए भने २०७९ कै मंसिरमा भएको संघिय निर्वाचनमा काठमान्डौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा पनि उमेद्वारी दिएका थिए ।
दुवै निर्वाचनमा पराजित भएपछि …

नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः

एन. सन्चार, कावासोतीः नेपालकै पहिलो र विश्वमा दोश्रो दावी गरिएको नवग्रह मन्दिर अर्जुनचौपारी गाउपालिका १ केटीचौरमा निर्माण भएर अनुष्ठान समेत सम्पन्न भएको तमाम नेपालीजनमा सर्वविदितै छ ।

हिन्दु धर्ममा आस्था राख्ने जो कोहीले पनि कुनै पनि धर्म कार्य सम्पन्न गर्नुपर्दा नवग्रहको प्रतिमा स्थापना गरि पुजा आजा गर्न मान्यता रहि आएपनि अव भने नवग्रह पुजा विधिवत रुपमा नवग्रह मन्दिरमै गएर सम्पन्न गर्न पाइने भएपछि यस स्थानमा दैनिक जसो श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।

१४४ वर्षपछी आउने महाकुम्भ मेला तथा महाशिवरात्रीको अवसर पारी अनुष्ठान सम्पन्न गरिएको सो नवग्रह मन्दिरमा करिव ५० हजार …

नेपाल प्रहरीले कावासाेतीमा पेट्राेल पम्प सन्चालनमा ल्याउँदै ।

कावासोतीः  नेपाल प्रहरी कल्याण महाशाखाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा ११ करोडको लागतमा पेट्रोल पम्प स्थापना गर्ने भएको छ ।
पूर्वपश्चिम राजमार्ग सँग जोडिएको कावासोती नगरपालिका २ मा इभी चार्जिङ स्टेसन, कफी सप सहितको अत्याधुनिक पम्प निर्माण गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नाममा रहेको २२ कठ्ठा जग्गामा प्रहरीले पम्प खोल्न लागेको प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) टेक प्रसाद राईले बताए ।
 “कुल १० करोड ९९ लाख ५४ हजार एक सय ६५ लागत रकम रहेको यो पेट्रोल पम्प अगामी २०८२ भदौ २ गते निर्माण सम्पन्न हुने छ” उन्ले भने ।  ,“पूर्वपश्चिम राजमार्ग सँगै …

सम्पत्ति सकियो,श्रीमतिले एउटा मृगौला पनि दिईन् अब सोमैलाई कसले बचाईदेला ? (भिडियो)

भदौ १२, कावासोती :दुःख सुख जिन्दगीलाई डोर्याईरहेका गोपे दाईको सानो परिवारमा अचानक ठूलो बज्रपात पर्यो । परिवारको मुलि हुप्सेकोट गाउँपालिका वडा नं. ६ का गोप बहादुर सोमैको दुबै मृगौलाले काम गर्न छाडे पछि उनको परिवार हरप्रहर आँशु पिएर जिवन बाँच्ने संघर्समा दौडिईरहेको छ ।
उनले आफ्नो दर्दलाई मुटुमा गाँठो पारेर भने : “दुबै मृगौलाले काम नगरेपछि डाईलासिस गर्दा गर्दै भएको सम्पत्ति सकियो, सरसापट गरेर यिनले (आफ्नै श्रीमतिलाई देखाउँदै) दिएको एउटा मृगौला प्रत्यारोपण त भयो तर मेरो शरिरले त्यसलाई लिन सकिराछैन..।”

सोमैले प्रदेशबाट फर्केर स्वदेशमै सानो होटल व्यवसाय चलाएर गुजारा गर्दै थिए   दाजुभाई …

गौ हत्याको विरोधमा कावासोतीमा प्रदर्शन (भिडियो सहित)

एनसञ्चार संवाददाता, भदौ १०, कावासोती : धरानमा भएको गौ हत्याको विरोधमा नवलपुरमा प्रदर्शन भएको छ । सुनसरीको धरानमा भएको गौ हत्याको विषयलाई लिएर देशैभर द्धन्द्ध चर्कीएको अवस्थामा नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको सदरमुकाम कावासोतिमा हिन्दुवादि संघसंगठनहरु, नवलपुर युवा समाज लगायतले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् । कावासोतिको फलफुल चोकबाट निस्किएको र्यालि जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो ।
कावासोतीमा भएको विरोध प्रर्दशनमा विश्व हिन्दु युवा सङ नवलपुर अध्यक्ष लक्षु रिजाल, विश्व हिन्दु महासङ नगर अध्य्क्ष आनन्द राज चापागाइ, विश्व हिन्दु युवा सङ नवलपुर नगर अध्यक्ष सुदर्शन सापकोटा, विश्व हिन्दु महासङ …

बालेन : विवाद र प्रशंसा : चर्चामा आएका मुख्य विषयहरु (भिडियो)

देशको पछिल्लो राजनितिक घटनाक्रममा, देशका मन्त्री प्रधानमन्त्रीको भन्दा पनि धेरै चर्चा छ काठमाण्डौका मेयर बालेन्द्रन शाह उर्फ बालेनको..।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमाण्डू महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेनले पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन् ।
उनी मेयर भएपछि महानगरले चालेका धेरै कदमहरुको मानिसहरूले प्रशंसा गरिरहेका छन् भने कतिपय घटनामा उनी तिखो आलोचनामा पनि परेका छन् ।
संघिय निर्वाचनमा देशैभर राष्ट्रिय स्वतन्त्रपार्टिका सभापति बनेका पूर्व सञ्चारकर्मी रवि लामिछानेको चर्चा र विजयको अर्को एउटा कारणमा स्वतन्त्र उम्मेद्वार बनेर जितेको बालेनले स्थानिय निर्वाचनमा पाएको सफलता पनि थियो ।
दुवैलाई चर्चाको शिखरमा …

गाउँबाट लखेटिएको दमाई महाराज युट्युब ट्रेण्डिङ १ मा (भिडियो सहित)

साउन ७, काठमाण्डौ : गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘दमाई महाराज’ दुई दिनभित्र युट्युबको ट्रेण्डिङ १ मा उक्लेको छ । प्रकाशको आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार साँझ सार्वजनिक भएको म्युजिक भिडियो अहिलेसम्म २० लाखभन्दा बढीपल्ट हेरिएको छ । कमेन्टमा पनि धेरैले प्रकाशको गीत र भिडियो प्रस्तुतिको तारिफ गरेका छन् । साथै जातीय विभेदविरुद्धको जागरण अभियानलाई सघाउन पुर्‍याउने बताएका छन् ।
गायक प्रकाशले यसअघि दर्शकहरूलाई बोलमाया, गलबन्दीजस्तो सुपरहिट म्युजिक भिडियो दिइसकेका छन् । दमाई महाराजुको कथालाई उनले गलबन्दीको कथासँग लगेर जोडेका छन् । त्यसैले उनले नयाँ गीतलाई गलबन्दी र बोलमायाको दोस्रो भाग …

टेक नारायण चापागाइ (TNC) को “आरती भजन” बजारमा (भिडियोसहित)

एन सन्चार , कावासाेती, असार २९ः
चर्चित लोक तथा दोहोरी गाएक टेक नारायण चापागाइ (TNC) को “आरती भजन” गित बजारमा आएको छ ।
उक्त भजन गितको लय, सव्द शिर्जना तथा आवाज चापागाइकै रहेको छ भने महिला आवाज लक्ष्मि खड्काको रहेको छ ।
सुनिल परियारले एरेन्ज गरेको भजन गितलाइ थ्री स्टार मिडिया प्रा.लि.ले डिजिटल वजारमा ल्याएको हो ।

अर्जुनको नया लोक दोहोरी गित “बम्बै जाने रेल” बजारमा

चर्चित लोक तथा दोहोरी गाएक अर्जुन सापकोटाको नया लोक दोहोरी गित बम्बै जाने रेल सार्वजनिक भएको छ । गितमा अर्जुनलाइ गायिका शान्ति श्री परियारले साथ दिएकी छिन ।

अर्जुनको आफ्नै रचना रहेको यस गितमा शिव हमालको लय मिसाएका छन । सुनिल परियार को संगित संयोजन सहित खुमन राना र सुमन रानाले गित रेकर्ड गरेका हुन । मारुनी डिजिटलमा रेकर्ड गरिएको गितलाइ कुमार रानाले सम्पादन गरेका हुन । गितमा यज्ञ सापकोटा, नन्दु परियार, रुपी सिन्जाली मगर, प्रेमा राना लगायतले गु्रप भोकलमा साथ दिएका छन ।

गितको भिडियोे एस के डिजिटलले निर्माण गरेको हो …

“Kanun” Awarness Nepali short movie / “कानुन” नेपाली सचेतनामुलक टेलिचलचित्र

सचेतनामुलक नेपाली टेलिचलचित्र “कानुन” / Nepali Awarness,(Motivational) Short Movie “Kanun”
परिकल्पनाः वालेन्द्र क्षेत्री, प्रहरी सहायक हवल्दार, जिल्ला प्रहरी कार्यालय, नवलपुर
संवाद, निर्देशन तथा सम्पादनः निस्चल गौडेल, एन सन्चार मिडिया प्राली कावासोती नवलपुर,
छायाकंनः राजु श्रेष्ठ,
निर्माणः जिल्ला प्रहरी कार्यालय कावासोती, नवलपुर
उत्पादनः एन सन्चार मिडिया प्राली, कावासोती नवलपुर
कलाकारहरुः विक्रम डुम्रे, वर्षा पौडेल, सरु सर्मा, ओमकार घिमिरे, शान्ति वाग्ले, बालेन्द्र क्षेत्री, शिखा कुवंर लगायत जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी कमचारी तथा तथा म्यादी शाथीहरु
हार्दिक धन्यवादः
कार्यालय प्रमुख प्रहरी उपरीक्षकः भुवनेश्वर तिवारी प्रहरी नायव उपरीक्षकः सन्तोष पाठक घटनास्थल अवलोकन अनुसन्धान अधिकृत प्रहरी निरीक्षकः गोपाल चालिसे अपराध अनुसन्धान …

सचेतनामुलक नेपाली टेलिचलचित्र कानुन को ट्रिजर सार्वजनिक ।

सचेतनामुलक नेपाली टेलिचलचित्र “कानुन” काे अफिसियल ट्रिजर / Official Teaser Of Nepali Awarness,(Motivational) Short Movie “Kanun” परिकल्पनाः वालेन्द्र क्षेत्री प्रहरी सहायक हवल्दार नवलपुर संवाद, निर्देशन तथा सम्पादनः निस्चल गौडेल एन सन्चार मिडिया प्राली कावासोती नवलपुर छायाकंनः राजु श्रेष्ठ निर्माणः जिल्ला प्रहरी कार्यालय कावासोती, नवलपुर उत्पादनः एन सन्चार मिडिया प्राली, कावासोती नवलपुर कलाकारहरुः विक्रम डुम्रे, वर्षा पौडेल, सरु सर्मा, ओमकार घिमिरे, शान्ति वाग्ले, बालेन्द्र क्षेत्री, शिखा कुवंर लगायत जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी कमचारी तथा तथा म्यादी शाथीहरु हार्दिक धन्यवादः कार्यालय प्रमुख प्रहरी उपरीक्षकः भुवनेश्वर तिवारी प्रहरी नायव उपरीक्षकः सन्तोष …

श्री स्वस्थानी व्रतकथा भाग २

श्री स्वस्थानी व्रतकथा भाग २
https://www.youtube.com/watch?v=mYaKPLtybgA&list=PLsMys9ymgiVAoYdUn4eTI758P8BE21TpF&index=2

आजदेखि स्वस्थानी व्रत एवं माघ स्नान घरघरमा सुरु गरिँदै (पहिलाे अध्याय, भिडियाे)

एन सञ्चार, ३ माघः  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु गरिँदैछ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन …

नवलपुरको विकास नै मेरो पहिलो प्राथमिकता हुनेछ : मुख्यमन्त्री पोख्रेल(भिडियाेसहित)

नवलपुर– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकास आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
प्रदेश मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आइपुगेका पोखरेलले आज गैंडाकोट नगरपालिकामा स्थानीय पार्टी कमिटीले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले आफ्नो ध्यान समग्र नवलपुरको विकासमा केन्द्रीत हुने बताए ।
गैंडाकोटदेखि नै राजमार्ग आसपासमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै अपरान्ह १२ बजे बधाई लिन रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय आइपुगेका थिए ।
चिकित्सालयको भ्रमणका क्रममा पोखरेलले आफू प्राकृतिक चिकित्सालयको संस्थापन सदस्यसमेत भएको उल्लेख गर्दै प्राकृतिक चिकित्सा क्षेत्रमा प्रदेश सरकार विशेष ध्यान दिने बताए । हतारमा बजेट ल्याउनु परेको स्मरण गर्दै …

You Missed

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
नमुना सदरमुकाम निर्माण स्थलको डिपिआर परिवर्तन गरिनुपर्ने आवाज बलियो बन्दै
३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु/दुई घाइते
सन्तानको रहर पुगेकाहरुलाई बन्ध्याकरण सेवा सहित नवलपुरका विभिन्न स्थानमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने
आगामि निर्वाचनमा रास्वपाले सुनामि ल्याउने सभापति लामिछानेको दावि(भिडियो सहित)
बस दुर्घटना अपडेटः मृतक १३ जनाकै सनाखत

Primary Color

Secondary Color

Layout Mode