विश्वलाइ नै चकित पार्ने यी १५ अचम्मका जोडीहरु (भिडियो सहित)

माया र भरोसा जिवन जिउने बाहाना मात्र होईन एक आवश्यकता पनि हो । माया अन्धो हुन्छ त्यसै भनिएको होईन ।
त्यसैले हामीहरू जिवनलाइ सहज बनाउन जिवनका हरेक सुख, दुखमा साथदिने अनि हासोखुसी संगै बाड्ने जिवनसथिको चाहाना राख्छौ र बिवाह पनि गर्दछौं । केटा, केटीको चाहना अनुसार होस् या पारिवारक पारम्परिक सहमतीबाट होस् जे भने पनि जे गरेपनि आखिर मानिसको बिवाह नै हुने हो ।
‘जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन् जो एकअर्काका लागि मात्र बनेका हुन्छन्’ भन्ने भनाई त हाम्रो समाजमा प्रचलित नै छ ।
तर यो दुनियाका माानिसहरू यस्ता पनि छन …

स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक हुँदा स्वास्थ्य प्रणाली कमजोर भयो– डा. मरासिनी (अन्तर्वार्ता)

काठमाडौं । भाइरोलोजिष्ट तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक भइदिनाले नेपालको स्वास्थ्य प्रणाली नसुध्रिएको बताउनुभएको छ ।
ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. मरासिनीले निर्वाचित नेताहरूले स्वास्थ्यमा बजेट राख्दा खेर जाने भन्ठानेकैले नेपालको स्वास्थ्य प्रणाली कमजोर भएको बताउनुभयो । कुनै पनि तहका सरकारले आजसम्म पनि स्वास्थ्यको विषयलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा डा. मरासिनीले अहिले देखिएको कोरोना भाइरस पहिलाको भन्दा ७० गुणा छिटो फैलिने बताउनुभयो । संक्रमण फैलिने दर तीव्र भएकाले पनि नेपालका अस्पतालहरूमा शय्या अभाव भएको उहाँले जानकारी दिनुभयो ।
अहिलेको भाइरस किन खतरा छ …

सत्य घटनामा आधारित “कन्चन” एक अधुरो प्रेम कथा सार्वजानीक

सत्य घटनामा आधारित कन्चन एक अधुरो प्रेम कथा सार्वजानीक सार्वजानीक भएको छ भिडियो हेर्नुस ।

सफलताका कथा : भगवति दिदी जो कहिल्यै हार्न जानिनन ।

मिहेनतले सतप्रतिसत सफलता दिलाउछ ।भगवति दिदी जो कहिल्यै हार्न जानिनन ।
ठेला व्यापारबाट घर-जग्गा जोड्न सफल भगवती दिदीको कथा: 
विस्तृत भिडियोमा……………..

 

‘ओली सच्चिँदैनन्, झन् प्रतिगमनकारी, लोकतन्त्र ध्वस्त गर्ने बाटोमा जान्छन्’-दाहाल(भिडियो वार्ता)

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबार अगाडी उभिएर लोकतन्त्रको बाँकी रहेको अंश पनि सकाउने घोषणा गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नुभएको छ ।
ओलीको पछिल्ला भनाइमा प्रतिगमनकारी, राजावादी उत्साहित हुनुले पनि उहाँ उपलब्धि सकाउने बाटोमा लागेको दाहालको भनाइ छ । कानूनी रुपमा विभाजित भैनसकेको नेकपाका अध्यक्ष दाहालले ईमेज च्यानललाई अन्तर्वार्ता दिँदै ओली कहिल्यै गणतन्त्रवादी नरहेकाले अहिलेको उपलब्धि ध्वस्त गर्ने बाटोमै उहाँ लाग्ने आरोप लगाउनुभयो ।
अविश्वासको प्रस्ताव ल्याउने बाटोमा नबढेको भए प्रधानमन्त्री ओलीले संसद विघटन गर्दैन थिए कि भन्ने प्रश्नमा दाहाल अल्मिलिँदै त्यसो नगरेको भए हुन्नथ्यो …

चर्चा बटुल्दै रानीको “सल्लाघारी ” (भिडियो सहित)

निस्चल गौडेल, २५ फागुन ।
पछिल्लो समय सुमधुर गितहरु पस्कन सफल गायिका रानी शाक्यको सल्लाघारी गित चर्चाको शिखरमा उभिन सफल भएको छ ।
लाहुरे,कथा,नेपाली कथानक चलचित्र आधि तुफान २ ,सुनसान मन,चल्यो मायाको वतास ,वैसालु जोवन , फापरको रोटी , सुरुवात लगाएतका चर्चित गितहरुम आफ्नो आवाज दिइसकेकी शाक्यको पछिल्लो गित सल्लाघारी पनि त्यस्तै चर्चित गितहरुको सुचिमा सुचिकृत हुन सफल भएको छ ।
गीतकार राजेश शाक्यको शब्द र बिक्रम थापाको संगीत रहेको गीतलाई शुक्रवार सार्वजनिक गरिएको हो ।
यसअघि सुनसान रात जस्तो सिरियस गीत लेखेका गीतकार राजेशले यसपाली भने डान्सिङ गीत लेखन गरेका छन्, भने …

पसुपति सर्माका वावुछोरीको आवाजमा मार्मिक गित सार्वजानीक (भिडियो सहित)

चर्चित गाएक पसुपति सर्मा र छोरी लुभिना सर्माको स्वरमा मार्मिक गित “म फर्केर आउदिन र वावा” सार्वजानिक भएको छ ।
सर्माको सगिंत र लय समावेस रहेको उक्त गितमा सुनिल परियारले संगित संयोजन गरेका हुन भने एच वि एन किस्मतले गित सम्पादन गरेका छन । गित लाए वान डिभि स्टुडियोले तयार गरेको हो ।
दुर्गा पौडेलको सिनेमेटोग्राफी तथा निर्देशन रहेको गितको दृष्यमा पसुपति सर्मा, लुभिना सर्मा,रेखा सर्मा र डिभेन्स पौडेलको मार्मिक अभिनय देख्न सकिन्छ ।
नविन घर्तिमगरको सम्पादन रहेको गितको भिडियोमा राजेन्द्र अर्यालको आइ टि सर्पोट छ भने एडभेन्चर इन्टरटेन्मेन्टले पोष्ट प्रोडक्सन गरेको हो …

आसालाग्दो गित “पाली खरको” सार्वजानिक (भिडियो सहित)

निस्चल गौडेल ,फाल्गुण २३ ,कावासोती ||
थ्री स्टार मिडियाले फेरी पनि उत्कृष्ट र आसालाग्दो गीत ‘पाली खरको’ युट्युवमा सार्वजनिक गरेको छ । पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्यायर चर्चा वटुल्न सफल यस मिडियाले भर्खरै सार्वजानिक गरेको यस गितमा माया प्रेममा एकअर्का बिच विश्वाश हराउँदै गएको भावलाइ श्रव्य दृष्य मार्फत प्रस्तुत गरेको छ ।
रमेश गौतम र सरिता अधिकारीको आवाजमा सजियको उक्त गितमा कमल अर्यालको शब्द सिर्जना रहेको छ भने लय टेक नारायण चापागाईं ‘टिएनसी’ ले सिर्जना गरेका हुन । सुनिल परियारको संगीत संयोजन गित वानडिबी एचडी काठमाडौंमा रेकर्डिङ गरिएको हो । गीतको …

प्रमिला वस्नेतको शिर्जना, कृष्ण र रचनाको स्वरमा “घरि घरि” सार्वजानीक (भिडियो सहित)

निस्चल गौडेल,कावासोती – फाल्गुन -२३ – २०७७
पछिल्लो समय वजारमा विभिन्न प्रकृतीका गितहरुले आफ्नो अस्तित्व कायम गरिरहेका छन । यसै विच क्यानडा निवासी नेपाली नारी प्रमिला वस्नेतले नेपाली सङ्गित क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने उदेस्यका साथ नेपाली साङ्गितिक आकासमा आफ्ना सिर्जनाहरुलाइ पुर्ण दिनतर्फ व्यस्त देखीनुभएको छ ।
केही समय अगाडी उहाको को हो तिमी वोलको गित वजारमा आइसकेको छ । फर्कि आउ मेरो हजुर , भगेरी चरि, लगाएतका कयौ गितहरुको सिर्जना गरिसक्नुभएकी वस्नेतको फेरी अर्को आसालाग्दो गित “घरि घरि” वजारमा आएको छ ।
चर्चित गाएक कृष्ण काफ्ले र रचना रिमालको स्वर रहेको उक्त …

कृषि सम्वाद भाग २ : स्मार्ट कृषक कसरी वन्ने ? सफल कृर्षि उद्धमी थमन रजाली सगको अन्तरङ्ग कुराकानी ।|

विगत १० वर्ष अगाडी देखी व्यवसायीक कृर्षि पेसामा आवद्ध र सफल उद्धमी । विस २०७२ सालमा जिल्ला स्तरिय राष्ट्रपति कृषक पुरस्कार वाट समेत पुरस्कृत हुन सफल तथा २०७३ क्षेत्रिय कृर्षि निर्देशनालय पोखरावाट सम्मानित हुनुका साथै २०७४ सालमा राष्ट्रीय राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार वाट समेत सम्मानित हुनुभएका नवलपुरका सफल कृषक थमन रजाली मगर सगको अन्तरङ्ग कुराकानी ।

कोरोना कहर विशेष सचेतनामुलक लघुचलचित्र लापरवाही सार्वजानिक :

कोरोना कहरको बेला उचित उपचार पाउन नसकेर मृत्युको शिकार हुन पुगेका समाचारहरु प्रसारण भइरहेका अवस्थामा यसरी लापरवाही गर्ने डाक्टरहरु तथा अस्पतालहरुलाइ छानविन गरि कानुनी दायरामा ल्याउनुपर्ने कुरामा लक्षित छोटो चलचित्र लापरवाही हेर्न छुटाउनुभयो कि ?

४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।

 
 
 

तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ …

आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा

६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’

 
 
 

जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहोर्‍याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए …

‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’

३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो ।
प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । शुक्रबार बिहान अनलाइनखबरसँगको कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने बताइन् । झाँक्रीले भनिन्, ‘सम्मानित राष्ट्रपति संस्थाप्रति जहिले पनि मर्यादा छ । व्यक्तिको प्रवृत्तिविरुद्ध हामी सडकमा छौं । लडेर पराजित गर्छौं । हाम्रो उपलब्धिमाथि आक्रमण गर्दै निरंकुशतातर्फ लागेका कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ ।’

 
 
 

प्रस्तुत …

कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’

 
 
 

भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।
नेकपा ओली …

कुलमानलाई रोक्न प्रतिस्पर्धाको तर्क, शाक्यलाई सोझै नियुक्ति

२७ माघ, काठमाडौं । गत भदौ २९ गते तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘कानुनअनुसार बुझौंला ।’
कुलमानको पुनः नियुक्ति माग्दै जनस्तरबाट आन्दोलन नै भएपछि कानुन, प्रक्रिया, प्रतिस्पर्धा लगायत कारण देखाएर सरकार पन्छिएको थियो ।

 
 
 

त्यतिबेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई दोहोर्‍याउन सरकारसँग आग्रह गर्दै ट्विट गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा जवाफ दिएका थिए– कुलमान घिसिङको पक्ष–विपक्षमा आ–आफ्ना मत/अभिमत होलान् । ‘नेपाल आमाका सपुत’को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा …

दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !

५ फागुन, काठमाडौं । खोचलेक प्रहरी चौकी, बैतडीमा सामान्य अवस्थामा प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा १० जनाको टोली बस्थ्यो । अझ दरबन्दी त प्रहरी सहायक निरीक्षक (असई) को मात्रै हो, सुरक्षा संवेदनशीलताका कारण पछिल्लो समय सई खटाउन थालिएको थियो ।
तर पछिल्लो दुई साता ७५ जना प्रहरी अधिकारीहरुले यही चौकीमा अड्डा जमाए, सिंगो मुलुकलाई स्तब्ध पार्ने गरी भएको १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको गुत्थी सुल्झाउन खटिए ।

 
 
 

यो टोलीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान टिम (आरआईटी), संघीय प्रहरी इकाई, केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय, बैतडीका गरी ४५ …

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।

घटनापछि …

You Missed

आखिर किन मारे छोराले बाउ(भिडियो सहित)
११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी एमाले नवलपुरमा १५ सदस्यकालागि ७५ जनाको उम्मेद्वारि
राजनिति मार्फत देश परिर्वन गर्न खोजेका स्याङ्जाका कमल नयन सक्दिन हौ सक्दिन भन्दै सार्वजनिक (भिडियो सहित)
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा

Primary Color

Secondary Color

Layout Mode