खुसीकाे खबरः पाल्पामा शुरू भयाे अक्सिजन उत्पादन ।

पाल्पा । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ ।
तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।
तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठुलो आकारका ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए। उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो ।
जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका लागि …

You Missed

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
नमुना सदरमुकाम निर्माण स्थलको डिपिआर परिवर्तन गरिनुपर्ने आवाज बलियो बन्दै
३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु/दुई घाइते
सन्तानको रहर पुगेकाहरुलाई बन्ध्याकरण सेवा सहित नवलपुरका विभिन्न स्थानमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने
आगामि निर्वाचनमा रास्वपाले सुनामि ल्याउने सभापति लामिछानेको दावि(भिडियो सहित)
बस दुर्घटना अपडेटः मृतक १३ जनाकै सनाखत

Primary Color

Secondary Color

Layout Mode