छाला चिलाउने समस्या कुन भिटामिनको कमीले हुन्छ ?

काठमाडौं । छाला चिलाउँदा हामीलाई धेरै असहज महसुस हुन सक्छ । यो समस्या फंगल संक्रमणसहित धेरै कारणले हुने गर्छन् । छाला चिलाउने समस्या एक भागबाट सुरु भएर सम्पूर्ण भागमा फैलिन सक्छ । यस्तो अवस्थामा समयमै उपचार गर्नु निकै आवश्यक हुन्छ । छाला चिलाउने समस्या धेरै कारणले गर्दा हुन सक्छ । जस्तै कुनै खानाको एलर्जी, कुनै वस्तुको एलर्जी  र कुनै औषधीको रियाक्सनले गर्दा पनि हुने गर्छ । यस बाहेक यदि हाम्रो शरीरमा केही भिटामिनको कमी भएमा पनि यो समस्या देखिने गर्छ । हाम्रो शरीरमा कुन भिटामिनको कमीले छाला चिलाउने समस्या आउने गर्छ । …

५ किलोभन्दा बढी सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् ।
एयर अरेबियाको उडान नं. जी ९५३० बाट शारजाहबाट काठमाडौं आएका उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखिएको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको हो ।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका …

आज जनैपूर्णिमा तथा गाइजात्रा पर्व मनाइँदै

तराईका जिल्लामा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर मनाइँदै :
१४ भदौ, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।
यसै दिन ब्राह्मण, …

एन.सन्चार मिडिया प्रा.लि. कावासाेती, नवलपुर WWW.NSANCHARONLINE.COM

“सुचना र समाचारको विस्वासिलो आधार, सत्य तथ्य र निष्पक्ष एन सञ्चार” भन्ने मुलमन्त्रलाइ आत्मासाथ गर्दै नवलपरासीको कावासोतीबाट नवलपरासी पुर्वकै पहिलो ब्यवसायिक अनलाइन मिडियाको रुपमा स्थापित यस एन.सञ्चार मिडिया आफुमा एक निष्पक्ष र तटस्थ अनलाइन मिडिया कम्पनी हो ।
मिडियाको क्षेत्रमा केही नौलो गर्ने योजनाका साथ स्थापित यस कम्पनीले गुणस्तरीय रुपमा ग्राहकको चाहना बमोजिमका अडियो तथा भिडियो सामाग्रीहरु उत्पादन , बिज्ञापन एजेन्सीको रुपमा बिज्ञापन उत्पादन, वितरण र व्यवस्थापन , टेलिचलचित्र, बृतचित्र निर्माण र प्रर्दशनी , रेडियो , पत्रपत्रिका , टेलिभिजन र अनलाईन संचार माध्यमको स्थापना र संचालन , साना , मझौला तथा …

You Missed

चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा
नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
विपिन जोशीको मृत्यु पुष्टि, हमासले शव इजरायललाई बुझाउँदै
“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न

Primary Color

Secondary Color

Layout Mode