प्रधानमन्त्री देउवा र एससीसी उपाध्यक्ष सुमार बीच आज भेटवार्ता हुँदै

काठमाडौ‌ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्दै हुनुहुन्छ ।
प्रधानमन्त्री देउवा र सुमारबीच आज दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता तय भएको छ। बिहीबार काठमाडौं आइपुग्नु भएकी सुमारले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहनु भएको छ ।
यसअघि सुमारले आज माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ । त्यस्तै हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईसँग छुट्टछुट्टै भेट गर्नुभएको …

You Missed

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
नमुना सदरमुकाम निर्माण स्थलको डिपिआर परिवर्तन गरिनुपर्ने आवाज बलियो बन्दै
३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु/दुई घाइते
सन्तानको रहर पुगेकाहरुलाई बन्ध्याकरण सेवा सहित नवलपुरका विभिन्न स्थानमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने
आगामि निर्वाचनमा रास्वपाले सुनामि ल्याउने सभापति लामिछानेको दावि(भिडियो सहित)
बस दुर्घटना अपडेटः मृतक १३ जनाकै सनाखत

Primary Color

Secondary Color

Layout Mode