पार्टी जीवनकै ठूलो संकटमा एमाले

५ भदौ, काठमाडौं । नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन आयोगमा पार्टी नाम परिवर्तन सहित निवेदन दिएका छन् ।
बुधबार नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको भएपनि आयोगले अर्को नाम ल्याउन भनेपछि नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । ‘एमाले राख्न नदिइएपछि हामीले नयाँ नाम प्रस्ताव गरेका छौं । चुनाव चिन्हबारे छलफल चलिरहेको छ’, केन्द्रीय सदस्य जगनाथ खतिवडा भन्छन् ।
एमालेबाट ५८ केन्द्रीय सदस्य अलग हुँदै माधव नेपालको नेतृत्वमा ११५ सदस्यीय केन्द्रीय कमिटी रहेको दल आयोगमा दर्ता भएको छ । दर्ता प्रक्रियामा रहेको नयाँ दलको संगठन, सिद्धान्त र राष्ट्रिय …

माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित, आफ्नै भनिएका नेताबाट नेपाललाई धोका

काठमाडौं । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले बुधबार विभाजित भएको हो ।
नेपालको नेतृत्वमा तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । नेता नेपाल अध्यक्ष रहेको दलको नाम एमाले (समाजवादी) राखिएको छ भने सो पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहनुभएको छ ।
बाँकी सबैको नाम केन्द्रीय सदस्यमा समावेश गरिएको जानकारी नेताहरूले दिएका छन् । केन्द्रीय कमिटीमा ९५ जनाको नाम …

राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ नयाँ दल दर्ताको तयारीमा नेपाल समूह, नेकपा एमाले (समाजवादी) नाम जुर्यो ।

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले आजै नै नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । अहिले नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नासाथ नयाँ दल दर्ताको तयारीमा नेपाल समूह छ । एमालेका नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले राष्ट्रपतिको निर्णय कुरेर बसेको जानकारी दिनुभयो ।
‘निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारी अवस्थामा हामी छौं’, उहाँले भन्नुभयो, ‘राष्ट्रपतिबाट अध्यादेश जारी हुने समय कुरिराखेका छौं ।’
नयाँ दलको नाम जे भएपनि नेकपा एमाले भने कायमै रहने उहाँले जानकारी दिनुभयो । अहिले नेकपा …

You Missed

भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित
“क्यामेरा मेन”
समानुपातिक उम्मेदवार सुचिमा नवलपुर : कांग्रेसबाट १, एमालेको ४० आकांक्षि अन्यौलमै, रास्वपाबाट शुन्य
“कानुनले न्याय दिलाउँछ, तर स्वास्थ्यले जीवन बचाउँछ” : महतो(भिडियो सहित)
“जेन्जि आन्दोलनले अरबौँ सम्पत्ति जलाउनु भन्दा अर्को उपलब्धि हुन सकेन” : विष्लेशक(भिडियो सहित)
गुलियो चिया पिउनेहरुलाई तितो कफि पिउन सिकाएका मदनको कथा(भिडियो सहित)
पछिल्लाे समय जेनजी पुस्तामा लोकप्रिय ‘प्रिन्सेस ट्रिटमेन्ट’ के हो ?

Primary Color

Secondary Color

Layout Mode