थपिए १५ सय ५८ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण गर्दा १५ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।
शुक्रबार १३ सय ५१ कोरोना संक्रमणमुक्त भएका छन् ।
देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लाे २४ घण्टामा देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ भने २४ हजार ५८४ …

बिहे घरबाटै फैलियो कोरोना : बेहुला र बेहुलाकी आमाको मृत्यु, बेहुली अस्पतालमा

झापा : घरमा धुमधामका साथ विवाहको आयोजना गरेको केही दिनभित्रै बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। दुवै जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
 
 
झापाको गौरादह नगरपालिका ४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। ताजपुरियाले महिना दिनअघि मात्र विवाह गरेका थिए।
उनको आमा शान्तिदेवी ताजपुरियाको वैशाख २३ गते मृत्यु भएको थियो। आमाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु पारिवारिक स्रोतले जनाएको छ। ताजपुरियाको घरमा वैशाख १० गते विवाह भएको थियो। विवाह सकिएलगत्तै केही दिनभित्रै सन्तोष, उनकी नवदुलही, आमासहित परिवारका पाँच जना सदस्यलाई कोरोना …

देशभ। २४ जिल्लामा लकडाउन जारी : कहा कहा छ लकडाउन ?

काठमाडौं :  कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा बढेपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ।
 
गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म २३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाइएको छ। तीमध्ये चार जिल्लामा आंशिक र बाँकी जिल्लाभरि निषेधाज्ञा गरिएको हो। मोरङमा पनि निषेधाज्ञा जारी गरिए पनि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भने उल्लेख गरिएको छैन।
सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको …

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्युःमृतकको संख्या ३२ सय ७९ पुग्यो ।

काठमाडौं । नेपालमा कोरोनाबाट एकैदिन ३३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको छ ।
सोही समयमा १५ हजार ३९१ जनामा गरिएको पीसीआर परीक्षणमा ५६ सय ५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५७ सय २७ जनामा कोरोना संक्रमण भएको छ । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।
 
पछिल्लो २४ घण्टामा ९ सय २८ जना निको भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको …

पछिल्लो २४ घण्टामा थप ४५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

१४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना …

साझेदार राष्ट्रहरुलाई अमेरिकाले कोरोना खोप सहयोग गर्ने

एजेन्सी । अमेरिकाले कोरोनाविरुद्धको एष्ट्राजेनेका भ्याक्सिन अन्य राष्ट्रहरुलाई वितरण गर्ने भएको छ ।
सो खोप आगामी महिना वितरण गरिने अमेरिकाले जनाएको छ । राष्ट्रपति जो बाडडेन प्रशासनमाथि साझेदार राष्ट्रहरुलाई खोप वितरण गर्न दवाव बढेसँगै ह्वाइट हाउसले आगमी महिना खोप वितरण गर्ने जनाएको हो । अमेरिकाले गत महिना पनि क्यानडा र मेक्सिकोलाई चार मिलयिन डोज खोप उपलब्ध गराएको थियो ।
ह्वाइट हाउसका प्रेस सचिव जेन सासाकीले पत्रकार सम्मेलन गरेर ६० मिलियन डोज खोप वितरण गर्ने बताएपनि कुन कुन देशलाई उपलब्ध गराउने हो भन्ने बारे भने नखुलाएको बीबीसीले जनाएको छ । उहाँले अमेरिकी नियामक …

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । यस्तो छ आदेशः

चिनियाँ खोप ‘भेरोसेल’ : काठमाडौंमा कहा कहा लगाइदैछ ?

काठमाडौं । गत चैत २५ देखि दिदै आएको चिनियाँ खोप भेरोसेल आजबाट काठमाडौंका तीन वटा खोपकेन्द्रमा लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगाइने भएकाे छ । भाेलिबाट कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको हो । साेमबार थप चार वटा खोपकेन्द्र नेपाल मेडिकल कलेज जोरपाटी, हिमाल अस्पताल ज्ञानेश्वर, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली र काठमाडौँ मेडिकल कलेज सिनामंगलबाट पनि खाेप दिइदैछ ।
 
यता माघ १४ गतेदेखि फागनु …

कोरोना अपडेटः बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४ जना र रुपन्देहीका एकजना हुन् ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको शुक्रबार साँझ ६:१५ बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज–५ का ८६ वर्षीय पुरुषको साँझ ७ बजे र नेपालगन्ज त्रिभुवन चोक ठेगाना भएका ३५ वर्षीय पुरुषको गएराति ९:२३ बजे मृत्यु भएको हो ।
यस्तै नेपालगन्ज–१० …

थप २४ सय २८ जना नयाँ संक्रमित , पाँच जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५  जना  र  ४ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जना गरी जम्मा  २ हजार ४ सय २८ जना नयाँ संक्रमित भेटिएका हुन्।
 
 यस्तै, आज ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ३ हजार १ सय १७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै, आज २ सय ५२ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभरको संस्थागत क्वारेन्टाइनमा ८१ जना रहेको र …

कोरोना अपडेटः वीरगञ्जमा दुई न्यायाधीशसहित ८८ जनामा संक्रमण पुष्टि

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् । १ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
 
उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना परीक्षण गरिएको थियो । संक्रमितमध्ये २४ जना महिला छन् । पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १/१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले …

You Missed

अध्यात्मः सुख शान्ति र आनन्दको पुर्ण रुप ।
याद गर्नुस १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यि १२ कुरा अनिवार्य सिकाउनैपर्छ ।
युवतीहरूमा बढ्दो ‘नो म्यारिज ट्रेन्ड’ यि र यस्ता कारण हुन सक्छन ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ मा विविध कार्यक्रमहरू गरिने ।
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक

Primary Color

Secondary Color

Layout Mode