नवलपुरमा शनिबार जलपंछी गणना गरिने

कावासोती । नवलपुरमा आगामी शनिबार देखि जलपंछीको गणना सुरू हुँदैछ । ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपन्छी गणना सुरू हुन्छ ।
यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको हो । नवलपुरमा भने आगामी शनिबार गणना गर्न लागिएको हो । यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क संकलन गरिने जलपंछी गणनाका नवलपुरका संयोजक डिबी चौधरीले जानकारी दिए । उनका अनुसार गणनामा पंछी बिद, नेचर गाईड, पत्रकार तथा अन्य …

You Missed

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
नमुना सदरमुकाम निर्माण स्थलको डिपिआर परिवर्तन गरिनुपर्ने आवाज बलियो बन्दै
३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु/दुई घाइते
सन्तानको रहर पुगेकाहरुलाई बन्ध्याकरण सेवा सहित नवलपुरका विभिन्न स्थानमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने
आगामि निर्वाचनमा रास्वपाले सुनामि ल्याउने सभापति लामिछानेको दावि(भिडियो सहित)
बस दुर्घटना अपडेटः मृतक १३ जनाकै सनाखत

Primary Color

Secondary Color

Layout Mode