पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक संस्था नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले जानकारी दिनुभयो।
 
साथै सोही दिन उद्योगमन्त्री दामोदार भण्डारीले धौवादी फलाम खानीको स्थलगत अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ।
महोत्सवको प्रचार–प्रसार, विभिन्न जिल्ला तथा पालिाकास्तरीय उद्योग वाणिज्य संघ तथा केन्द्रीय महासंघ पदाधिकारी प्रतिनिधिलाई भेटघाट र निमन्त्रणा गर्दै काठमाडौं पुगेको टोलीले सोमबार मन्त्री भण्डारीलाई भेटेर समय तालिका निश्चित गरेको हो ।
 
पर्यटन, कृषि, उद्योग र व्यापारको उत्सव, …

You Missed

अध्यात्मः सुख शान्ति र आनन्दको पुर्ण रुप ।
याद गर्नुस १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यि १२ कुरा अनिवार्य सिकाउनैपर्छ ।
युवतीहरूमा बढ्दो ‘नो म्यारिज ट्रेन्ड’ यि र यस्ता कारण हुन सक्छन ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ मा विविध कार्यक्रमहरू गरिने ।
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक

Primary Color

Secondary Color

Layout Mode