मन्त्रिपरिषद् आज विस्तार हुँदै, त्यसअघि सत्ता गठबन्धनको बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिँदै छन्।
मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसे पनि सहमतिमा ढिलाइ हुँदा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो। 
सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो तर प्रधानमन्त्रीको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सारिएको सचिवालयले जनाएको छ। 
गठबन्धनको बैठक चलिरहेकै वेला प्रधानमन्त्री प्रचण्ड चितवनको कार्यक्रममा सहभागी हुन गएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार शुक्रबार बिहान एक चरण बैठक बस्नेछ। त्यसपछि मन्त्री र मन्त्रालय …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode