• २०७८ भाद्र १३, आईतवार १२:५५
  • 459 views
हुप्सेकोटको बिपतीः खानेपानीको हाहाकार मच्चियो,३ दिन देखि आपूर्ति बन्द ।

कावासोती । अबिरल बर्षाका कारण हुप्सेकोटले ठूलो धनजनको क्षती ब्यहोर्न पुग्यो । ३ जनाले पुरिएर ज्यान गुमाए भने सयौं बिगाहा खेतियोग्य जमिन बगरमा परिणत भएको छ । कतिको घर बगाएर…

विस्तृत.....