नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरू मध्ये ५० प्रतिसत सम्बन्ध बिच्छेदका मुद्दा

कावासोती । नवलपुर जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दायर भएका छन् ।
अदालतमा दर्ता भएका समग्र मुद्दा मध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका रहेको अदालतको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधीमा १७७ थान मुद्दा अदालतमा दर्ता भएको छ । जसमा ३६ थान मुद्दा पुरुषवादी भइ दायर भएको सम्बन्ध विच्छेदका मुद्धा रहेका छन् ।
जिल्ला अदालतले शुक्रबार आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरकृयामा स्रेस्तेदार गम्भिर घिमिरेले पछिल्लो समय पुरुषहरूले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नेक्रम बढेको बताउनुभएको हो । नयाँ संहिताले पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने अधिकार …

You Missed

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
इरान–इजरायल युद्धले बढायो कच्चा तेलको मूल्य, ब्यारेलको ७७ डलर
मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा झर्नेक्रम रोकिएन
निकुञ्जका नियमावली संशोधन हुँदै, संरक्षण र स्थानीय मैत्री नियमावली आउने
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति,विद्युत्त अवरुद्ध हुँदा सेवा प्रभावमा मुख्य समस्या
कावासोतीमा अन्तर पुस्ता अन्तरसम्वाद कार्यक्रम
चुरे संरक्षण दिवसमा वृक्षारोपण गर्न राष्ट्रपति नवलपुरमा

Primary Color

Secondary Color

Layout Mode