पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको पुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो- इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।
वायोस्पी, डोटा एनओसी परीक्षण, इड्रोस्कोपी अल्ट्रासाउन्ड, पेट सिटिस्कस्यान लगायतको परीक्षणपछि क्यान्सर नभएको चिकित्सकले पुष्टि गरेको हो ।
भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले टुईट गदै भट्टराई क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेको जानकारी गराउनु भएको हो । उहाँका अनुसार ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। दुईरतीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरूको भनाइ छ।
परीक्षण पश्चात भट्टराई मंगलबार नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कदै हुनुहुन्छ ।केही समयदेखि स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा …

You Missed

हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए

Primary Color

Secondary Color

Layout Mode