पिकनिकबाट फर्किदा बेपत्ता भएकी विपनाको शव फेला

कावासोती । गत सोमबार तनहुँको बन्दिपुरबाट पिकनिक खाएर फर्किने क्रममा बेपत्ता भएकी मध्यविन्दु-४ लुसलहरी कि १९ वर्षीय विपना चौधरीको शव फेला परेको छ ।
पिकनिकबाट फर्किने क्रममा शौच गर्न भनि बसबाट झरेकी बिपना नारायणघाट मुग्लिङ सडकको तीन नं पुलबाट बेपत्ता भएकी थिइन । बेपत्ता भए पछि खोजी सुरु गरिएकोमा बिहिबार मध्यविन्दु-१५ स्थित नारायणी नदिमा विपनालाई मृत फेला पारिएको नवलपुर प्रहरीले जनाएको छ । नदिमा शव फेला परे पछि प्रहरीले उक्त शव मध्यविन्दु जिल्ला अस्पताल ल्याएको थियो । विपनाका हजुरबुवा सितारामले विपनाको सनाखत गरेको प्रहरीले जनाएको छ ।
मध्यविन्दुको कोल्हुवामा रहेको कुमारवर्ती माध्यमिक …

You Missed

आखिर किन मारे छोराले बाउ(भिडियो सहित)
११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी एमाले नवलपुरमा १५ सदस्यकालागि ७५ जनाको उम्मेद्वारि
राजनिति मार्फत देश परिर्वन गर्न खोजेका स्याङ्जाका कमल नयन सक्दिन हौ सक्दिन भन्दै सार्वजनिक (भिडियो सहित)
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा

Primary Color

Secondary Color

Layout Mode