अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ ।

अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, समाजसेवी, युवा क्लब प्रतिनिधी, आमा समुह प्रतिनिधी, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका लगायत सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखा संयोजक इन्द्र बहादुर नेपालीले गर्नुभएको थियो ।

स्वास्थ्य चौकी प्रमुख नबिना गुरुङ र हे.अ. श्री सुरज अधिकारीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले एच.पि.भी.खोप अभियान सञ्चालन सम्बन्धी उठाउनुभएको …

You Missed

आखिर किन मारे छोराले बाउ(भिडियो सहित)
११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी एमाले नवलपुरमा १५ सदस्यकालागि ७५ जनाको उम्मेद्वारि
राजनिति मार्फत देश परिर्वन गर्न खोजेका स्याङ्जाका कमल नयन सक्दिन हौ सक्दिन भन्दै सार्वजनिक (भिडियो सहित)
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा

Primary Color

Secondary Color

Layout Mode