लिङ्ग सानो भएर चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस याे तरिका ।

सामान्यतः उत्तेजित अवस्थामा लिंगको सालाखाला लम्बाइ यस्तै १५ सेन्टिमिटर हुन्छ। धेरैजसो व्यक्तिको लिङ्गको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशतजति व्यक्तिको लिङ्ग ११ सेमीको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ। यदी साँच्ची नै तपाईं लिङगको आकार सानो हो र बढाउन चाहनु हुन्छ भने तलका स्टेप अपनाउन सक्नु हुन्छ

१. कसरत तथा हातैले तन्काउने विधिः दैनिक रूपमा पर्याप्त समय लिङ्ग-दोहन (दुहुने) जस्तो गरी तन्काउने गरिएमा लिङ्गको नाप बढ्ने कुराको दाबी गरिएको छ।

२. तौल वा यन्त्रको सहायताले तन्काउने विधि ः कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा screw-extender भएको यन्त्रले लिङ्गको साइज बढाउन सकिन्छ। कतिपयले यस्ता विधिले अनावश्यक रुपमा लिङ्गमा चोटपुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन्।

३. पम्प प्रयोग गर्ने विधिः दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिन्छ। यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ।

४. शल्यक्रियाः यो विधिमा लिङ्गलाई अडयाउने तन्तु (suspensary ligament) काट्ने, बोसो (fat) तन्तु भर्ने वा graft गर्ने वा अन्य वस्तु राख्ने (प्रत्यारोपण) गर्नेजस्ता अनेक उपाय गरिन्छ। यस्तो शल्यक्रिया कुशल चिकित्सकवाट गरिनु आवश्यक छ। नेपाल समाचारपत्रमा खबर छ ।

यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नआएको कुरा पनि छ, जसले असन्तोषलाई थप्छ नै।

अधिकाँश पुरुषहरु आफ्नो लिंगलाई कसरी ठूलो बनाउने र सेक्स पाटर्नर र आफू स्वयंलाई कसरी बढीभन्दा बढी सन्तुष्टि दिलाउन सकिन्छ भनेर चिन्तित हुने गरेको पाइन्छ । यौनसम्पर्कको समयलाई बढी आनन्ददायी र लामो बनाउन उत्पादन भएका लिंगको मसाज गर्ने तेलहरु सबैभन्दा बढी बिक्री भएका छन् ।

यो पनि पढ्नुहोस् :  नाचेर अरुलाई मनोरञ्जन दिने सन्तोषका दुईवटै मृगैला फेल भएपछि….सकेसम्म आर्थीक सहयोग नसके यो पोष्ट सेयर गरेर सहयोग गर्दिनुहोला

बढ्दो सामाजिक सञ्जालको लतका कारण मानिसमा अत्याधिक मात्रामा हस्तमैथुन गर्ने बानी परेको छ । पुरुषहरुले अत्याधिक मात्रामा हस्तमैथुन गर्दा पछि गएर लिंग एकदमै बांगो हुने वा हरेक क्षण उत्तेजित भइरहने समस्या पनि देखिएको छ ।

तिनै समस्यालाई समाधान गर्न बनेको लिंग बढाउने तेलहरुको बारेमा यहाँ उल्लेख गरिएको छ । जुन तेल सन २०१६ मा संसारैभरी अत्याधिक मात्रामा बिक्री भएका थिए ।

१. लाथोम पेनिस ओयल

लिंगमा यो तेलले मसाज गर्दा तुरुन्त यौन सम्पर्कका लागि उत्तेजित पार्ने काम गर्दछ । तपाईंलाई अचानक यौनसम्पर्क गर्ने मौका मिल्यो भने यो तेल लाभदायी हुन्छ।

२. म्याक्स मेन

संसारमा सबैभन्दा सर्वसुलभ र सबैभन्दा बढी प्रयोग हुने तेल हो यो । यसले यौन सम्पर्कको अवधी बढाउनुका साथसाथै लिंगको आकारमा समेत वृद्धि गर्दछ । ठूलाठूला सेलिब्रिटीहरु समेत म्याक्स मेनको प्रयोग गर्ने गर्छन् ।

३. प्रो सोलुसन जेल

यसले लिंग मसाज गर्नाले लिंगलाई चट्टान झै कडा र एकदमै छिटो छिटो यौनसम्पर्क गर्न सहयोग गर्दछ । यो तेलको प्रयोग गरी सम्भोग गर्दा पुरुषलाई धेरै घर्षणका कारण लिंगबाट रगत बगेको समेत थाहा हुँदैन । पोर्न स्टारहरु यसको प्रयोग हरेक पटक गर्दछन् ।

४. विर्गस ओयल

लिंगमा लगाउने यस किसिमको तेलले तपाईंलाई बिस्तारै र आनन्ददायी यौनसम्पर्क गर्न सहयोग गर्दछ । महिलालाई पनि उत्तिक्कै यौनको आनन्द हुनुपर्छ भन्ने सोच्ने पुरुषहरुले यसको प्रयोग गर्दछन् । यसले धेरै बेरसम्म लिंगलाई योनीभित्रै राखिरहन मद्दत गर्दछ ।

५. वाईम्याक्स म्याक्सिमम

म्याक्स मेन जतिकै यो तेल पनि संसारभरी लोकप्रिय छ । यसका प्रयोगकर्ता संसारैभरी छन् । यो तेलको प्रयोग गर्दा मानिसहरुलाई प्राकृतिकरुपमै सहवास गरेको आनन्द प्राप्त हुन्छ । यसले पनि लिंगको आकार बढाउनेलगायतका काम गर्दछ ।