जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ ।
नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकाललाई भेटेर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हो ।
सदरमुकाम क्षेत्र विशेष गरि ५०० मिटर भित्र एक महिनाको अवधिमा चारवटा ठूला चोरीका घटना भएको भन्दै उद्योगी व्यापारीलाई व्यवसाय गर्न भय भएकोले शान्ति सुरक्षाको प्रत्याभूति दिने गरि सुरक्षा व्यवस्था मिलाउनु पर्ने, रात्रिकालिन गस्ति बढाउन माग गरेको संघका महासचिव सागर पोख्रेलले जानकारी दिए ।
जवाफमा जिल्ला प्रहरी कार्यालय नवलपुरका …

You Missed

पूर्वी नवलपरासीबाट गोरखा भ्रमणमा गएको माइक्रो बस दुर्घटना, ९ जना घाइते
विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक
शंकर पोलिक्लिनकमा फाेरडी अल्ट्रासाउन्ड सेवा सुरु
नेपालमा अब नेपालकै फलाम, धौवादी फलाम खानी : नागरिकको उत्साह र उर्जाको खानी
आगोले जलेर घाइते कावासोतीकी बालिकाको उपचारको क्रममा मृत्यु

मनसुन प्रणाली देशभर फैलियो

  • By
  • २०८२ असार ६, शुक्रबार १८:२१
  • 0 views
मनसुन प्रणाली देशभर फैलियो
पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Primary Color

Secondary Color

Layout Mode