अर्जुनचौपारि गाउपालिकामा एक्सरे द्वारा छातिरोग सम्बन्धी खोजपडताल कार्यक्रम सम्पन्न, ५०० बढि लाभान्वित ।

दिपक विश्वकर्मा, एन.सन्चार, स्याङ्जा , पौष २८ : स्याङ्गजाकाे अर्जुनचौपारि गाउपालिकामा एक्सरे द्वारा छातिरोग सम्बन्धी खोजपडताल कार्यक्रम सम्पन्न भएकाे छ ।
क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखरा र अर्जुनचौपारी गाउँपालिकाको सयुंक्त आयोजनामा आयोजित कार्यक्रमकाे स्वास्थ्य कार्यालय स्याङ्जाले समन्वय गरेकाे हाे । उक्त  १ दिने शिविर अर्जुनचौपारी गाउँपालिका वडा नं. २ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकीमा सम्पन्न भएको हाे।

गाउँपालिका अध्यक्ष  प्रकाश तिवारीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त शिविरमा ५०० जना सेवाग्राहीहरुको छातिको एक्स-रे (computerized assisted digital x-ray (AI)) गरिएको थियो।

शिविरमा उपस्थित व्यक्ति मध्ये ३८ जनाको खकारको नमुना सङ्कलन गरि गह्रौ-घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा …

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode