संस्कार – सस्कृति

आज ‘बकर इद, सरकारले दियो सार्वजनिक बिदाः राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना ब्यक्त ।

आज ‘बकर इद, सरकारले दियो सार्वजनिक बिदाः राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना ब्यक्त ।

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान…