स्वास्थ सेवा प्रवाहमा समस्या

बेहाल आकस्मिक कक्ष, जहाँ उपचार कुर्दाकुर्दै प्राण जान्छ

बेहाल आकस्मिक कक्ष, जहाँ उपचार कुर्दाकुर्दै प्राण जान्छ

२४ असोज, काठमाडौं । असोज २ गते, दिउँसो ३ बजे । कान्ति बाल अस्पतालको आकस्मिक कक्ष भरिभराउ छ । एम्बुलेन्सको आउजाउ बाक्लो छ । बालबालिका…