बालकृष्ण खाणलाई हिरासतमै पुगिन् मञ्जु खाण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान बालकृष्ण खाणलाई भेटेकी छिन् ।
आज बिहान सांसद खाण टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बालकृष्णलाई भेटेकी हुन् ।
गत वैशाख २७ गते प्रहरीले पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता खाणलाई प्रहरीले पक्राउ गरेको थियो ।
सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् ।
केही दिन फरार रहेकी खाण अहिले सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुन थालेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि संसद बैठकमा जान छाडेकी उनी गत जेठ ४ गतेको प्रतिनिधि सभा बैठकमा उपस्थित भएकी थिइन् । …

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode