प्राण प्रतिष्ठाको खुशीयालीमा नवलपरासीमा धार्मिक र्‍याली निकालियो

परासी । भारतको अयोध्यास्थित राम मन्दिरमा भएको प्राण प्रतिष्ठाको खुशीयालीमा नवलपरासीका विभिन्न स्थानमा र्‍याली निकालिएको छ ।
अविरजात्रा गर्दै विभिन्न स्थानबाट मोटरसाइकल र पैदल यात्रामार्फत आएका धार्मिक र्‍यालीले सदरमुकाम परासी बजार परिक्रमा गरेका थिए ।

र्‍यालीका सहभागीहरुले आतीसबाजी समेत गरेका थिए । र्‍यालीका कारण केही समय सदरमुकामको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode