0 प्रतिक्रिया
पल शाह प्रकरण : पीडित भनिएकी गायिकाको बयान फेरियो ।
काठमाडौं : कलाकार पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले न्यायालयमा बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लिखित विवरण वास्तविक नभएको बताएकी हुन्।
पीडितका तर्फबाट मुद्दा लडिरहेका वकिलका अनुसार आफूले अरूको उक्साहटमा परेर उजुरी दिएको दाबी गरेकी छन्। नाबालिग गायिकाको आजको बयानसँगै मुद्दामा विभिन्न आशंका गरिन थालेका छन्।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



