+
+
-- Sponsored Ad --

४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम छ । ३९ हजार ३१३ मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा २ हजार ३५ मत अन्तरले अगाडि छन् । आचार्यले १६ हजार ४१९ र थापाले १४ हजार ३८४ मत पाएका छन् । मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार ६२१ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ८९६ मत पाएका छन् । उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटको अग्रता कायम छ । उनी एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङभन्दा २६७ मतले मात्रै अगाडि छिन् । कोपिलाको पक्षमा १६ हजार ६६५ मत आउँदा मञ्जुले १६ हजार ३९८ मत प्राप्त गरेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार ३७५ मत पाएकी छन् ।

407 पटक हेरिएको
Clock २०७९ जेष्ठ ४, बुधबार १७:१७
-- Sponsored --

४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम छ ।

३९ हजार ३१३ मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा २ हजार ३५ मत अन्तरले अगाडि छन् ।

आचार्यले १६ हजार ४१९ र थापाले १४ हजार ३८४ मत पाएका छन् । मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार ६२१ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ८९६ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटको अग्रता कायम छ । उनी एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङभन्दा २६७ मतले मात्रै अगाडि छिन् ।

कोपिलाको पक्षमा १६ हजार ६६५ मत आउँदा मञ्जुले १६ हजार ३९८ मत प्राप्त गरेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार ३७५ मत पाएकी छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win