+
+
-- Sponsored Ad --

विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा

366 पटक हेरिएको
Clock २०७९ जेष्ठ १५, आईतवार २०:०४
-- Sponsored --

१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेको छ ।

क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले गरेको हो ।

प्राधिकरणले बुक बिल्डिङमार्फत सेयर जारी गर्न सक्नेछ । त्यस्तो सेयर निष्काशनबाट प्राप्त हुने रकमलाई जलासययुक्त आयोजना विकास र प्रसारणलाइन पूर्वाधार विकासमा लगाउो घोषणा बजेटले गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win