+
+
-- Sponsored Ad --

बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

245 पटक हेरिएको
Clock २०७९ असार १६, बिहीबार १०:२०
-- Sponsored --

काठमाडौं । अवरुद्ध भएको बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको थियो । नवलपुरको मध्यविन्दू नगरपालिकामा डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि सडकखण्ड बिहीबार बिहानदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

मगंलबारदेखि परेको अविरल वर्षाका कारण स्थानीय खोलाहरूमा आएको बाढीले सडक स्तरोन्नतीका क्रममा बनाइएका डाइभर्सनहरू बगाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win