0 प्रतिक्रिया
प्रस्तावित वरियता क्रममा कांग्रेस प्रदेश सभापतिहरुको असन्तुष्टि
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पार्टीले छलफलमा ल्याएको प्रस्तावित वरियताक्रममा असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा वरियताक्रमको मस्यौदा पेश भएको थियो, जसमा प्रदेश सभापतिहरुलाई केन्द्रीय सदस्यभन्दा तल राखिएको छ ।
तर प्रदेश सभापतिहरुले आफूहरुलाई केन्द्रीय सदस्य भन्दा अगाडि राख्नुपर्ने माग गरेका छन् । ‘पूर्व पदाधिकारीभन्दा तल प्रदेश सभापतिहरको स्थान रहनुपर्छ भन्ने हाम्रो माग छ,’ गण्डकी प्रदेशका सभापति भनेका शुक्रराज शर्माले भने ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



