काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन ।
खनालले १४ हजार २०४ मत प्राप्त गरेका छन भने प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरेका छन ।