0 प्रतिक्रिया
बारा २ : मतगणनाको लागि सर्वदलीय बैठक जारी
काठमाडौं । बारा क्षेत्र नम्बर २ मा आइतबार बिहान सर्वपक्षीय बैठक बसिरहेको छ ।
सर्वपक्षीय बैठकलगत्तै मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।
बारा–२ मा ६५ प्रतिशत मत खसेको छ ।
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



