काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।
उनीहरुले कसुरसम्बद्ध प्रमाण नष्ट सक्ने र भाग्न सक्ने सम्भावना रहेकाले पक्राउ अनुसन्धान भइरहेको छ ।

