Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
कोरोना कहर: शितल टोलमा स्वास्थ्य सामाग्री वितरण कोरोना कहर: शितल टोलमा स्वास्थ्य सामाग्री वितरण - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

कोरोना कहर: शितल टोलमा स्वास्थ्य सामाग्री वितरण

1,057 पटक हेरिएको
Clock २०७८ जेष्ठ ७, शुक्रबार १४:४०
-- Sponsored --

गैडाकोट, अर्जुन कंडेल
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर-१५, शितल टोलमा शुक्रबार स्वास्थ्य सामाग्री वितरण गरिएको छ। विश्वभरी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को विषम परिस्थितिमा सबैलाइ सुरक्षीत रहन भन्दै सृजनसिल महिला समूह गैडाकोट-१५ र शितल टोलले आफ्नो क्षेत्रभित्रका ७५ घपरधुरीलाई १र१ थान सर्जिकल मास्क र सेनिटाइजर वितरण गरेको हो।

No description available.

कोभिड-१९ बाट आफ्नो क्षेत्रलाइ सुरक्षीत बनाउनको लागि पहिलो चरण अन्तर्गत स्वास्थ्य सामाग्री बितरण गरिएको र यस पछि कोभिड-१९ को अबस्था हेरि अन्य अभियानहरु चरणबद्ध रुपमा अगाडि बढाउने योजना रहेको संस्था का अध्यक्ष पार्वती पौडेलले बताउनु भयो।

No description available.

संस्थाले भैपरी आउदा उपयोग गर्नका लागि पल्स अक्सिमिटर, स्टिम मेसिन लगाएतको सामान्य स्वास्थ्य सामाग्रीहरु समेत तयारी अबस्थामा राखेको संस्थाका उपाध्यक्ष तारादेवी कंडेल ले बताउनु भयो। अमरापुरी क्षेत्रमा कोभिड-१९ न्युनिकरण रिस्पोन्स टिमू ले महिला समूह र टोल विकास संस्थाहरुलाइ परिचालन गरि कोभिड-१९ विरुद्ध एकजुट भइ लडन प्रोत्साहन गरिरहेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win