+
+
-- Sponsored Ad --

पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

151 पटक हेरिएको
Clock २०८१ माघ १०, बिहीबार १०:०५
-- Sponsored --

कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ ।

पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे एच ओ  २ यु ७०६० नंको भारतिय ट्रकलाई चेक जाँच गर्ने क्रममा ट्रकमा लुकाएर राखिएको अवस्थामामा २० वटा प्याकेटमा २ सय ५६ किलो ग्राम गाँजा फेला पारेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक विनोद कार्कीले जानकारी दिए ।

पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ 5

सशस्त्र प्रहरीले ट्रक चालक भारतिय नागरिक पुस्कल यादव सहित ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ 6

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win