+
+
-- Sponsored Ad --

नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरसहित)

173 पटक हेरिएको
Clock २०८१ माघ १३, आईतवार २१:५९
-- Sponsored --

कावासाेती। नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ ।  भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रूपमा गरे । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा –याली आयोजना गरिएको थियो ।

 

 

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win