+
+
-- Sponsored Ad --

ओली विरुद्ध शसक्त भएर लाग्ने देउवा, दाहाल र नेपालको प्रतिबद्धता ।

591 पटक हेरिएको
Clock २०७८ असार १, मंगलवार ०९:५६
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विपक्षी दलका शिर्ष नेताहरुबीच सहमति भएको छ ।

हिजो साँझ एमालेका बरिष्ठ नेता माधबकुमारको निवास बालकोटमा भएको छलफलमा कांग्रेस सभामति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले बरिष्ठ नेता माधबकुमार नेपालबीच भएको भेटबार्तामा गठबन्धनलाई कमजोर पार्ने प्रयास हुनसक्ने भन्दै त्यसप्रति चनाखो हुनुपर्नेबारे नेताहरुबीच छलफल भएको पार्टीले जनाएको छ ।

नेपाली कांग्रेसका महमवमन्त्रीका महामन्त्री पुर्णबहादुर खड्काले गठबन्धनलाई दृड बनाउदै लैजाने र शंका उपशंका उत्पन्न गराउनसक्ने प्रयास हुनसक्ने भएकाले त्यसप्रति सतर्क हुनेपर्नेमा नेताहरुको छलफल भएको बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win