0 प्रतिक्रिया
नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता
Scores of onlookers gather at the Narayani Bridge to look at the swollen Narayani River in Chitwan district, on Wednesday, July 27, 2016. Photo: RSS
भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०/४५ वर्षीय एक जना बेपत्ता भएका छन् ।
विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
उनले ती व्यक्ति हामफालेको स्थान नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए ।
याे पनि हेर्नुहाेस ।
https://www.youtube.com/watch?v=le6lb4fe2ww
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



