+
+
-- Sponsored Ad --

भरतपुरमा स्वास्थ्य बुलेटिन सार्वजनिक

669 पटक हेरिएको
Clock २०७८ भाद्र ८, मंगलवार २३:३५
-- Sponsored --

भरतपुर महानगरपालिकाले स्वास्थ्य बुलेटिन सार्वजनिक गरेको छ । महानगर भित्रका स्वास्थ्य गतिविधिलाई समेटेर मासिक बुलेटिन सार्वजनिक गरिएको हो ।

सार्वजनिक बुलेटिनमा कोभिड–१९ सम्बन्धि गतिबिधि धेरै समेटिएको जनस्वास्थ्य अधिकृत केशब भट्टले जानकारी दिए । यस बुलेटिनमा भरतपुर महानगरमा ३० प्रतिशतलाई कोभिड खोप लगाईएको रिपोर्टमा उल्लेख गरिएको छ ।

महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुबेदीले अबका दिनमा हरेक महिना यस बुलेटिन प्रकाशन गर्दै लैजाने बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win