+
+
-- Sponsored Ad --

बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिममा

315 पटक हेरिएको
Clock २०७८ कार्तिक ४, बिहीबार ११:२६
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित सुदूरपश्चिमको अवस्था अवलोकन गर्न जानु भएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै दिपायल जानु भएका प्रधानमन्त्री देउवाले बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्नु हुने छ ।

यस्तै डडेल्धुराको जोगबुढा र कञ्चनपुरको दोधारा–चाँदनीको अवस्था पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ । आज साँझ धनगढीमा बसेर उहाँ भोली काठमाडौ फर्कनु हुने छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win