+
+
-- Sponsored Ad --

आइतबार रामनवमी, सार्वजनिक बिदा दिने सरकारको निर्णय

491 पटक हेरिएको
Clock २०७८ चैत्र २६, शनिबार १४:३४
-- Sponsored --

काठमाडौं । सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीको अवसरमा नेपाल देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win