+
+
-- Sponsored Ad --

प्रधानमन्त्री देउवा पोखरापछि दाङमा

467 पटक हेरिएको
Clock २०७९ बैशाख २५, आईतवार १७:४८
-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखराको कार्यक्रम सकेर दाङ पुग्नु भएको छ ।

देउवाले दाङ जानु अघि सत्ता गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई समबोधन गर्नु भएको थियो । देउवासँगै सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले पोखराको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

गठबन्धनले आजै दाङमा पनि चुनावी सभाको आयोजना गरेको छ । प्रधानमन्त्री देउवासँगै सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेता पनि दाङ पुगेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win