0 प्रतिक्रिया
एसियाली खेलकुदका लागि दोस्रो चरणको खेलाडी छनोट जारी
२७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औं एसियाली खेलकुदका लागि छानिएका २३ खेलका दोस्रो चरणको खेलाडी छनोट गर्न थालेको छ ।
राखेपको हाइ पर्फमेन्स कमिटीको मापदण्ड र राष्ट्रिय टिम तयारी समितिको निर्देशनमा सम्बन्धित खेल संघहरुले नै खेलाडी छनोट गरिरहेका छन् । खेलाडी छनोटका लागि खेल संघहरुलाई २४ असारदेखि ३१ असारसम्मको समय दिइएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



