+
+
-- Sponsored Ad --

सचेतनामुलक तिज गित “चरि जेलैमा २” को म्युजिक भिडियो सार्वजनिक ।

829 पटक हेरिएको
Clock २०७९ भाद्र १०, शुक्रबार १९:१८
-- Sponsored --

समसामायिक विषयवस्तुमा आधारित तिज गित चरि जेलैमा २ को म्यजिक भिडियो सार्वजनिक भएको छ ।

किस्मत पौडेलको कथाबस्तु तथा निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सम्पादन निस्चल गौडेलको रहेको छ भने दृष्य निर्माण एन सन्चार मिडिया प्रालीले गरेको हो ।

राजु श्रेष्ठको छायांकन रहेको भिडियोमा किरण सुवेदी, सरु सर्मा, ओमकार घिमिरे, प्रकास चापागाइ (पासा) र बाल कलाकार पुष्पाञ्जलीको दमदार अभिनय देख्न पाइन्छ ।

कावासोती नगरपालीका आसपासका क्षेत्रमा छायांकन भएको यस म्युजिक भिडियो एन सन्चार मिडियाका सवै डिजिटल प्लेटफर्महरु बाट बजारमा आएको छ ।

फेसवुकः एन सन्चार मिडिया प्राली

युटुवः एन सन्चार मिडिया प्राली

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win