+
+
-- Sponsored Ad --

पर्सा ३ मा एमालेका राजकुमार गुप्ता विजयी

375 पटक हेरिएको
Clock २०७९ मंसिर ८, बिहीबार १०:१९
-- Sponsored --

पर्सा : पर्सा क्षेत्र नं. ३ मा एमालेका राजकुमार गुप्ता विजयी भएका छन्। 

उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीभन्दा १५१ मत बढी ल्याई विजयी भएका हुन्। 

गुप्ताले २४ हजार २६० मत प्राप्त गरे। लामो समय अग्रता लिएका चौधरीले अन्तिममा २४ हजार १०९ मतमा चित्त बुझाए। 

गुप्ताको यो जित २०६४ सहित दोस्रो पटक हो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win