Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
महामारीमा नवलपुर प्रहरीको सक्रियता,६७ थान अक्सिजन सिलिण्डर संकलन महामारीमा नवलपुर प्रहरीको सक्रियता,६७ थान अक्सिजन सिलिण्डर संकलन - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

महामारीमा नवलपुर प्रहरीको सक्रियता,६७ थान अक्सिजन सिलिण्डर संकलन

494 पटक हेरिएको
Clock २०७८ बैशाख २६, आईतवार ०८:१५
-- Sponsored --
गैँडाकोट, वैशाख २६ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले ६७ थान अक्सिजनको सिलिण्डर संकलन गरेको छ ।
अक्सिजन ग्यास भएपनि सिलिण्डर अभाव भइरहेको समय प्रहरीले जिल्लामा उक्त सख्ंयाको सिलिण्डर संकलन गर्न सफल भएको सूचना अधिकारी प्रहरी नावय उपरीक्षक दिलिप गिरीले जानकारी दिनुभयो ।
 
 
जिल्लामा रहेका अक्सिजन प्लान्टहरुले सिलिण्डर भएमा ग्यास भर्न सकिने तर सिलिण्डरनै अभाव भइरहेको बताउँदै आएका थिए । प्रहरीले आपतकालिन व्यबस्थापनका लागि जिल्लाका बिभिन्न स्थानमा संचालित साना उधोग व्यावसायबाट ६७ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो ।
संकलित सिलिन्डरलाई जिल्ला संकट व्य्बस्थापन समितिको निर्णय अनुसार तत्काल आवश्यकताको आधारमा स्वास्थ्य केन्द्रहरुलाई उपलब्ध गराईने गिरीले बताउनुभयो । ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win