महामारीमा नवलपुर प्रहरीको सक्रियता,६७ थान अक्सिजन सिलिण्डर संकलन

गैँडाकोट, वैशाख २६ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले ६७ थान अक्सिजनको सिलिण्डर संकलन गरेको छ ।
अक्सिजन ग्यास भएपनि सिलिण्डर अभाव भइरहेको समय प्रहरीले जिल्लामा उक्त सख्ंयाको सिलिण्डर संकलन गर्न सफल भएको सूचना अधिकारी प्रहरी नावय उपरीक्षक दिलिप गिरीले जानकारी दिनुभयो ।
 
 
जिल्लामा रहेका अक्सिजन प्लान्टहरुले सिलिण्डर भएमा ग्यास भर्न सकिने तर सिलिण्डरनै अभाव भइरहेको बताउँदै आएका थिए । प्रहरीले आपतकालिन व्यबस्थापनका लागि जिल्लाका बिभिन्न स्थानमा संचालित साना उधोग व्यावसायबाट ६७ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो ।
संकलित सिलिन्डरलाई जिल्ला संकट व्य्बस्थापन समितिको निर्णय अनुसार तत्काल आवश्यकताको आधारमा स्वास्थ्य केन्द्रहरुलाई उपलब्ध गराईने गिरीले बताउनुभयो । ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 8 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *