+
+
-- Sponsored Ad --

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

356 पटक हेरिएको
Clock २०७९ माघ २, सोमबार ११:००
-- Sponsored --

२ माघ, काठमाडौं । खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ ।

मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।

काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान-अवतरण भने रोकिएको छैन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win