+
+
-- Sponsored Ad --

२४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेन घोषणा

207 पटक हेरिएको
Clock २०८० बैशाख ३०, शनिबार ११:५५
-- Sponsored --

काठमाडौं । काठमाडौं महानगरपालिकाले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेको छ ।महानगरपालिका प्रमुख बालेन शाहले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् ।

मेयर बालेनले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट गर्दै २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्- ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win