+
+
-- Sponsored Ad --

गैडा आतंक: विहिबार एक महिला घाइते

1,447 पटक हेरिएको
Clock २०७८ बैशाख ३०, बिहीबार १४:५६
-- Sponsored --

भरतपुरमा गैँडाको आक्रमणबाट एक महिला घाईते भएकी छिन् । आज ९बिहिबार० दिउसो ०१ः१५ बजेको समयमा भरतपुर म।न।पा। १२ मा बस्ने गणेश बहादुर तामाङको श्रीमती २६ वर्षकी अष्मीता तामाङ गैडाको आक्रमणबाट घाइते भएकी हुन् । नजिकै रहेको राईनो तालमा निउरो टिप्न जाने क्रममा एक्कासी गैँडाले आक्रमण गर्दा तामाङ घाईते भएको जिल्ला पहरी कार्यालय चितवनले जनाएको छ । घाइते अवस्थामा भेटिएकी तामाङलाई प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीको टोलीले नँया मेडिकल कलेज भरतपुरमा पठाएको र उनको उपचार भई रहेको प्रहरीको भनाई छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win